विभिन्न रिभोलुसन

  • पर्पल रिभोलुसन: सन् २००५ मा इराकमा भएको आन्दोलन
  • यल्लो रिभोलुसन: सन् १९८६ मा फिलिपिन्समा भएको आन्दोलन
  • रोज रिभोलुसन: जर्जियामा सन् २००३ मा भएको आन्दोलन
  • अरेन्ज रिभोलुसन: सन् २००४ नोभेम्बर २२–२००५ जनवरी २३ सम्म युक्रेनमा भएको आन्दोलन
  • टुलिप (पिङ्क) रिभोलुसन: सन् २००५ मा किर्गिस्तानमा भएको आन्दोलन
  • लोटस रिभोलुसन: सन् २०११ मा इजिप्टमा भएको आन्दोलन

Post a Comment

0 Comments