युनिकोड नेपालीमा लेख्ने तरिका-Unicode Nepali

नेपाली युनिकोडमा कसरी लेख्ने-How to write in Nepali Unicode?

नेपाली यूनीकोडको प्रकार:

नेपली यूनिकोड लाई दुई प्रकारले प्रयोग गरिएको छ। 


यसमा प्रयोग हुने अक्षरहरुको श्रेणीक्रम Preeti फोन्टमा जस्तै हुन्छ । जस्तै “ब क मा न ज व प सि” आदी ।

२. रोमनाइजयूनिकोड (RomanizedUnicode)

अंग्रेजी वर्णमालाको उच्चारणको आधारमा निर्धारित हुने जस्तै

s= स, sa= सा, si= सि, sI=सी, su= सु, sU=सू se=से , sE=सै, so= सो, sw‍ सौ आदि


-सम्झन सजिलो

s मा स, d मा द g मा ग, h मा ह, j मा ज आदि
 

फरक शबदहरुः

ट, इ ई ए ऐ उ ऊ ष ऋ ड ढ ङ अ आ आदि

यि अक्षर तल Keyboard मा  हेर्नुहोला
अंग्रेजी वर्णमालाको उच्चारणको आधारमा निर्धारित हुने जस्तै

s= स, sa= सा, si= सि, sI=सी, su= सु, sU=सू se=से , sE=सै, so= सो, sw‍ सौ आदि


-सम्झन सजिलो

s मा स, d मा द, g मा ग, h मा ह, j मा ज आदि
 

फरक शबदहरुः

ट, इ ई ए ऐ उ ऊ ष ऋ ड ढ ङ अ आ आदि

यि अक्षर तल Keyboard मा  हेर्नुहोला

आदा अक्षर लेख्नको लागिः

लेख्नुपर्ने अक्षर को पुरा रुप लेख्ने अनि हलन्त दिने, जस्तै
दन्तको  आदि न लेख्नु परेमाः द लेख्ने, न लेखेर हलन्त दिने, अनि त लेख्ने।  Romanized मा  "?" मा हलन्त हुन्छ भने Traditional  मा "|" मा हुन्छ ।
Zero width Joiner (ZWJ) भनेको ‌'=' हो भने  Zero width Non Joiner (ZWNJ) भनेको '+' हो ।

# , # , # , # , # , # , #

Source: ICT4LB

Post a Comment

0 Comments