बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा कार्य, मध्यमकालीन खर्च संरचना तर्जुमा सम्बन्धी कार्य
बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा कार्य |
समयसीमा |
मध्यमकालीन खर्च
संरचना तर्जुमा सम्बन्धी कार्य |
नेपाल सरकारवाट राजस्व बाँडफाँट र वित्तीय
हस्तान्तरणको सीमा प्राप्ति |
फाल्गुन मसान्त भित्र |
कार्यपालिकासदस्य र विषयगत महाशाखा/शाखा प्रमुखलाई
अभिमुखीकरण |
प्रदेश सरकारवाट राजस्व बाँडफाँट र वित्तीय
हस्तान्तरणको सीमा प्राप्ति |
चैत्र मसान्त भित्र |
योजना समिक्षा तथा स्थानीय आर्थिक सर्वेक्षण तयारी
|
नीति तथा कार्यक्रम तयार गरी अध्यक्ष/प्रमुखद्वारा
सभामा पेस |
बैशाख ७ गतेभित्र |
त्रिबर्षीय खर्चको प्रक्षेपणसहित बजेटको आकार र
स्रोत आंकलन |
कूलस्रोत तथा खर्च अनुमान, बजेट सीमा निर्धारण, बजेट
मार्गदर्शन तयारी, स्वीकृति एबम्
महाशाखा/ शाखा र वडा कार्यालयमा सम्प्रेषण
|
बैशाख१५ गतेभित्र |
तीन आर्थिक बर्षको बजेट सीमा निर्धारण तथा
बाँडफाँट, मार्गदर्शन स्वीकृति एबम् महाशाखा/शाखा र वडा कार्यालयमा सम्प्रेषण |
वस्ती तथा टोलस्तरवाट छनौट भएका आयोजना/
कार्यक्रमसमेतको वडा समिति र बिषयगत माहाशाखा/शाखावाट आयोजना/कार्यक्रमको
प्राथमिकीकरण |
जेठ१५ गतेभित्र |
बिषयक्षेत्रगत मध्यमकालीन खर्च संरचनाको
प्रारम्भिक मस्यौदा तयारी तथाबिषयगतसमितिमा पेस |
वडास्तरीय तथा बिषयक्षेत्रको बजेट तथा कार्यक्रमको
प्रस्ताब बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पेस |
जेठ२५ गतेभित्र |
बिषयक्षेत्रगत मध्यमकालीन खर्च संरचनाको मस्यौदा उपर सम्बन्धित बिषयगत समितिमा छलफल तथाआबश्यक
परिमार्जन सहितको मस्यौदा बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पेस |
बजेट तथा कार्यक्रमको एकीकृत मस्यौदा तयारी तथा
कार्यपालिकामा पेस |
असार ५ गतेभित्र |
मध्यमकालीन खर्च संरचनाको एकीकृत मस्यौदा तयारी
तथा कार्यपालिकामा पेस |
बार्षिक बजेट तथा कार्यक्रम कार्यपालिकावाट
स्वीकृत गरी सभामा पेश |
असार १० गतेभित्र |
मध्यमकालीन खर्च संरचनाकार्यपालिकावाट स्वीकृत गरी
सभामा पेस |
बार्षिक बजेट तथा कार्यक्रम उपर सभामा छलफल र
अनुमोदन |
असार मसान्तभित्र |
मध्यमकालीन खर्च संरचनाउपर सभामाछलफल तथा सभावाटअनुमोदन |
0 Comments