समसामयिक शृङ्खला (असार, ०७८)

१. नेपालका सबै मालपोत कार्यालयहरु अनलाईन प्रणालीमा आवद्ध

  • असार २३, २०७८ 
  • भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली (Land Record Information Management System) LRIMS मा आवद्ध भएका
  • LRIMS प्रणाली २०७२/०४/२५ गते मालपोत कार्यालय कलंकीबाट सुरु भएको
  • LRIMS प्रणालीमा आवद्ध हुन बाँकी रहेका ८ वटा कार्यालय आवद्ध भएसँगै देशैभरका मालपोत कार्यालयहरु पूर्ण डिजिटलाइज्ड भएका हुन् ।
  • पछिल्ला आवद्ध भएका मालपोत कार्यालयहरुः सिर्दिवास गोरखा, खोटाङ्ग बजार खोटाङ्ग, मझगवा रुपन्देही, मनाङ, मजुवा बजार गुल्मी, मुगु, डोल्पा, रुकुम पश्चिम  
  • बाँकी कार्यालयमा भर्चुअल माध्यमबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले शुभारम्भ गरेका
  • देशभर जम्मा १२६ वटा मालपोत कार्यालयहरु रहेका छन् ।

Post a Comment

0 Comments