बुकर पुरस्कार २०१९

🔊क्यानडाकी ६९ वर्षीया साहित्यकार मार्गरेट एटवुड र बेलायती लेखिका बर्नार्डिन एभरिस्टोलाई संयुक्त रूपमा प्रदान गरिएको छ ।
🔊६४ वर्षीया एभरिस्टो बुकर पुरस्कार जित्ने पहिलो अश्वेत महिला हुन् । 🔊एभरिस्टोको ‘गर्ल, वुमेन, अदर’ र एटवुडको ‘द टेस्टामेन्ट’का लागि पुरस्कार दिइएको हो ।
🔊यो पुरस्कारको सुरुवात सन् १९६९ देखि भएको हो ।
🔊यसको राशि ५० हजार पाउन्ड छ ।
🔊गत वर्ष एना बन्र्सले ‘मिल्कम्यान’ का लागि यो पुरस्कार जितेकी थिइन् ।
🐸पढ्नु भयो आभारी छौं, शेयर गर्न नभुल्नुहोला !

Post a Comment

0 Comments