विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने द बेस्ट फिफा अवार्ड २०१९
⇨THE BEST FIFA FOOTBALL AWARDS 2019 भनिने⇨इटालीको मिलानमा आयोजना भएको
⇨उत्कृष्ट फिफा वर्ष पुरुष खेलाडीः बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी
⇨उत्कृष्ट महिला खेलाडीः अमेरिकी खेलाडी मेगन रोपिनो
⇨उत्कृष्ट पुरुष प्रशिक्षकः लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप
⇨उत्कृष्ट महिला टिमको प्रशिक्षकः अमेरिकी प्रशिक्षक लिज इलिस
⇨उत्कृष्ट गोलकिपरः लिभरपुलका ब्राजिलियन गोलकिपर एलिसन
⇨उत्कृष्ट महिला गोलकिपरः आर्सनलकी डच गोलकिपर सारी भ्यान भिनिनडाल
लियोनेल मेस्सीले बार्सिलोनाबाट अघिल्लो सिजन ला लिगाको उपाधि जितेका,
यस्तै, च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बन्दै युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।
अध्ययन गर्नुभयो खुसीलाग्यो, कृपया शेयर गर्न नभुल्नुहोला है..!
0 Comments