यात्रा तथा पर्यटन प्रतिस्पर्धी सूचक–२०१९

⇨वल्र्ड इकोनोमिक फोरमले सन २०१९ Sept. मा सार्बजनिक गरेको
⇨प्रतिवेदनमा विश्वका १४० वटा देश समेटिएका
⇨मूल्य प्रतिस्पर्धी सूचकमा नेपाल १५ औँ स्थानमा रहेको छ
⇨इरान पर्यटकका लागि विश्वकै सबैभन्दा सस्तो देशका रूपमा रहेको छ
⇨वेलायत पर्यटकका लागि विश्वकै महँगो देशका रूपमा रहेको उल्लेख छ
⇨प्रतिवेदन अनुसार नेपालले सन् २०१८ मा प्रतिपर्यटक औसत ७७ हजार रुपियाँ (६७० डलर) आम्दानी गरेको उल्लेख छ
⇨प्रतिवेदनमा मूल्य प्रतिस्पर्धी सहित विभिन्न १४ वटा सूचकका आधारमा सम्बन्धित देशको पर्यटन क्षेत्रको विश्लेषण गरिएको छ ।
•पर्यटकका लागि आवश्यक पूर्वाधारमा नेपाल १२६ औँ स्थानमा
•वातावरणीय दिगोपनामा १३४, औँ स्थानमा
•बन्दरगाह पूर्वाधारमा १३१, औँ स्थानमा
•अन्तर्राष्ट्रिय उदारपनामा १०१, औँ स्थानमा
•सूचना प्रविधि तत्परतामा १०८,औँ स्थानमा
• व्यावसायिक वातावरणमा ११३,औँ स्थानमा
• स्वास्थ्य र स्वच्छतामा १०६, औँ स्थानमा
•सांस्कृतिक स्रोत र व्यावसायिक यात्रामा १०२,औँ स्थानमा •हवाई पूर्वाधारमा ९३, औँ स्थानमा
•सुरक्षामा ९१, औँ स्थानमा
•श्रम बजारमा ८३ औँ स्थानमा
•प्राकृतिक स्रोतमा भने नेपाल विश्वमै ३३ औँ स्थानमा
• पर्यटनलाई प्राथमिकतामा राख्ने देशमध्ये ४८, औँ स्थानमा
•पर्यटन क्षेत्रको समग्र प्रतिस्पर्धी सूचकमा भने नेपाल १०२ औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ..!

Post a Comment

0 Comments