विश्व बाघ दिवस: जुलाई २९

बाघका बारेमा केही महत्त्वपूर्ण तथ्य
हाल विश्वमा ५ प्रजातिका मात्र बाघ अस्तित्वमा रहेका
पछिल्लो समय चाइना टाइगर (सन् १९९०को दशकमा), जाभा स्पेसिज(सन् १९८० को दशकमा) क्यास्पियन स्पेसिज (सन् १९७० को दशकमा) र बालियन स्पेसिज (१९४० को दशकमा) पृथ्वीबाट लोभ भएका
WWF का अनुसार हाल विश्वमा ५ हजार हाराहारीको संख्यामा मात्र बाघ रहेका जसको दुइतिहाइ भारतमा पाइने
सन् २०१८ को बाघ सर्वेक्षणले नेपालमा २३५को संख्यामा बाघ रहेको देखाएको र सन् २०२२ सम्ममा २५० को संख्यामा पुर्‍याउने लक्ष्य तय गरेको
बाघको संरक्षणमा जनचेतना जगाउन सन् २०१० देखि  हरेक वर्ष जुलाई २९ लाई बाघ दिवसको रुपमा मनाउने गरिएको
संकलन: www.chakrapanibhandari.com.np

Post a Comment

0 Comments