तृतीय पत्र समसामयिक विषय नमूना प्रश्नहरु

 तृतीय पत्रः- समसामयिक बिषय नमूना प्रश्नहरु

Sample Questions: Paper III- Contemporary Issues

Section (A) - 10 Marks x 3 Questions = 30 Marks

1. द्वन्द्वले सामाजिक एवं सास्कृतिक रुपान्तरणमा पार्ने सकारात्मक तथा नकारात्मक प्रभावहरु उल्लेख गर्नुहोस्‌ ।

Mention the positive and negative effects of conflict in social and cultural transformation?

2. “भ्रष्टाचार सामाजिक न्याय तथा समानताको महान शत्रु हो ।यस भनाइप्रतिको आफ्नो धारणा प्रष्ट पार्नुहोस्‌ ।

"Corruption is the great enemy of social justice and equality". Clearly present your view in this regard.

3. “खाद्य सम्प्रभुताको अवधारणा स्पष्ट पार्दै विकासोन्मुख मुलुकमा खाद्य पदार्थको स्वस्थ र सहज आपूर्तिमा देखिएका प्रमुख व्यवधानहरु उल्लेख गर्नुहोस्‌ ।

Clearly spell out the concept of "food sovereignty", and also mention the major hindrances of the healthy and convenient supply of food materials in developing countries.

Section (B) - 10 Marks x 2 Questions = 20 Marks

4. विकोसोन्मुख मुलुकहरुको आर्थिक विकासमा सहकारी क्षेत्रको भूमिका वारे विवेचना गर्नुहोस्‌ ।

Discuss the role of the cooperative sector in the economic development of developing nations.

5. गरिवी र वेरोजगारीवीचको अन्तरसम्वन्ध प्रष्ट्याउदै यी दुवैको न्यनीकरणका प्रभावकारी उपायहरु उल्लेख गर्नुहोस्‌ ।

Clearly present the interrelationship between poverty and unemployment and suggest effective measures for minimizing both of them.

Section (C) - 10 Marks x 3 Questions = 30 Marks

6. मानव विकासका सूचकाङ्गहरु उल्लेख गर्नुहोस्‌ । साथै सामाजिक आर्थिक विकासको साधन र साध्य मानव नै हो भन्ने भनाइलाई पुष्टि गर्नुहोस्‌ ।

Write down the human development indicators and also justify that human is both the means and ends of social-economic development.

7. शान्ति र द्वन्द्व सम्वेदनशील विकासका आधारभूत तत्वहरुको संक्षिप्त विवेचना गर्नुहोस्‌ ।

Briefly discuss the fundamental elements of peace and conflict-sensitive development.

8. समुदायमा आधारित विकासका प्रमुख विशेषताहरु औंल्याउँदै ग्रामीण विकासमा यसप्रकारको विकासको औचित्य उल्लेख गर्नुहोस्‌ ।

Identifying the main characteristics of community-based development, justify the rationale of such kind of development in rural development.

Section (D) - 10 Marks x 2 Questions = 20 Marks

9. वातावरणीय ह्वासका प्रमुख कारकहरु आँल्याउँदै तिनको नियन्त्रणका प्रभावकारी उपायहरु उल्लेख गर्नुहोस्‌ ।

Identify the major factors responsible for environmental degradation and also mention the effective measures for their control.

10. विपद्‌ व्यवस्थापनको अर्थ उल्लेख गर्नहोस्‌ । विपद्‌ व्यवस्थापनलाई प्रभावकारी बनाउन कुनकुन पक्षहरुमा ध्यान पुग्याउनु पर्ने ठान्नुहुन्छ? आफ्नो धारण लेख्नुहोस्‌ ।

Mention the meaning of disaster management. In your opinion, what factors should be taken into consideration to make disaster management effective?

Post a Comment

0 Comments