धरातलीय आधारमा नेपालको विभाजन

नेपालको भौगोलिक विभाजन विभिन्न आधारमा विभिन्न किसिमले गरिएको पाइन्छ । धरातलको आधारमा नेपालको भूभागलाई उत्तरदेखि दक्षिणसम्म क्रमशः तीन बृहत्  प्रदेशमा विभाजन गर्न सकिन्छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४  (०७४ असोज २९ गते प्रमाणीकरण) अनुसार जिल्लाहरुको वर्गीकरणः

हिमाली जिल्लाहरु

ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखासिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पाजुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङदार्चुला, धादिङ, रामेछाप, गोर्खा, रुकुम (पूर्व)म्याग्दी (२०७५ मा पहाडीबाट हिमालीमा  थपिएको)

२१ जिल्ला

पहाडी जिल्लाहरु

पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुरओखलढुंगा, खोटाङ, काभ्रेपलाञ्चोक, नुवाकोट लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, वाग्लुङपाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पश्चिम) रोल्पा, प्युठान, सल्यान, जाजरकोट, दैलेख, डोटीअछाम, बैतडी, डडेलधुरा

२८

जिल्ला

भित्री मधेशका  जिल्लाहरु

उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), दाङ, सुर्खेत

७ जिल्ला

तराइका जिल्लाहरु

झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहाधनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सानवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देहीकपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर

१८  जिल्ला

काठमाडौं  उपत्यकाका जिल्लाहरु

काठमाडौं, ललितपुर, भक्तपुर

३ जिल्ला

nepal-geographical-division
प्रस्तुत नक्साले नेपालको भौगोलिक विभाजन नभई संघीय संरचना अनुसारको प्रदेशको विभाजनलाई देखाएको छ ।

 

Post a Comment

0 Comments