विजया दशमी २०७६

विजया दशमी नेपालीको महान चाड हो । यो साँस्कृतिक चाड मात्र नभइ सामाजिक चाड पनि हो । यसले सामाजिक जमघट, सामाजिक एकता, सद्भाव र सहिष्णुता प्रवर्ध्दनमा विशेष योगदान पुर्याएको छ । 

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता र त्यस भित्रको ‍एकता कायम गर्न यसले मद्दत गरेको छ । सहर देखि गाऊँ र बिदेश देखि स्वदेश, भ्रातृत्व र आफन्तपना, पुरानो र नयाँ पुस्ताबीच अनुभव साटासाट, आशिर्बाद, उत्प्रेरणा, उत्साह, उमंग, जोसजाँगर, सरसफाई, मिठोमसिनो ....... अरु पनि थुप्रै कुराहरु । 

मलाई यस महान चाडका यीनै थुप्रै विशेषताका कारण सबैभन्दा रमाइलो लाग्ने गर्छ । केहि मेरो क्यामेरामा कैद तस्विरहरुलाई मेरो भविष्यको सम्झनाको निम्ति यहाँ पोष्ट गरेको छु ।
फोटोः दशैंमा कु‍इन्कोटे परिवार
 प्रस्तुत छ केहि रमाइला क्षणहरुको सम्झनाको लागि बनाइएको भिडियो



Post a Comment

0 Comments