जगदम्बाश्री सम्मान र मदन पुरस्कार २०७५

  • मदन पुरस्कार गुठीको २ लाख राशिको 
  • शान्तदास मानन्धरलाई जगदम्बाश्री सम्मान र 
  • उपन्यासकार नीलम कार्की 'निहारिका'लाई मदन पुरस्कार
  • 'बालसाहित्यको विकास, विस्तार तथा प्रवर्धनका लागि पाँच दशकसम्म योगदान पुर्‍याएकाले' मानन्धरलाई जगदम्बाश्री सम्मान र 
  • 'योगमाया' उपन्यासका लागि कार्कीलाई मदन पुरस्कार
  • मदन पुरस्कार पाउने कार्की चौथी महिला
  • यस वर्षको मदन पुरस्कारका लागि २५३ वटा पुस्तकहरू प्राप्त भएका
  • योगमाया, कैरन, नथिया, पाठशाला, भुइयाँ, लिम्बुनी गाउँ र हिमाली दर्शन नामक कृतिहरू अन्तिम चरणमा परेका
  • विसं २०२२ मा 'शिरीषको फूल' उपन्यासका लागि पारिजात (विष्णुकुमारी वाइबा), 
  • विसं २०६७ मा प्रकाशित आत्मजीवनीपरक निबन्ध 'जीवन काँडा कि फूल' का लागि झमककुमारी घिमिरे, र 
  • विसं २०७० मा प्रकाशित संस्मरणात्मक कृति 'खलङ्गामा हमला - एउटी नर्सको डायरी' का लागि राधा पौडेल;
त्यस्तै,
  • विसं २०१२ मा स्थापित मदन पुरस्कार पहिलो पटक विसं २०१३ मा 'हाम्रो लोक संस्कृति' का लागि सत्यमोहन जोशी, 'जनरल भीमसेन थापा'का लागि चित्तरञ्जन नेपाली र 'अधिकविभव स्थिरविद्युत् उत्पादक' का लागि बलराम जोशीलाई संयुक्त रूपमा दिइएको
दैनिक लोकसेवा भिडियो कक्षाको लागी Subscribe गर्नुहोस 

Post a Comment

0 Comments